•   Monday, 21 Oct, 2024

अपांगता भएका व्यक्तिहरुमाथि विद्यमान कानूनमै पनि विभेद कायम छ : प्रकाश पन्थ

this
Generic placeholder image
  

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विद्यमान कानूनहरुमै पनि अपांगता भएका व्यक्तिहरुमाथि विभेद कायम रहेको बताएका छन् । उनले मौजुदा कानूनी व्यवस्थाको कमजोर कार्यान्वयन र कतिपय विद्यमान कानूनमै भएको विभेदका कारण पनि अपांगता भएका व्यक्तिहरु थप मर्कामा परेको र पीडा खेप्न बाध्य रहेको बताए ।
Source: Kantipur

Comment As:

Comment (0)