•   Monday, 21 Oct, 2024

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : ओली

this
Generic placeholder image
  

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्यपहाडी लोकमार्गमा चलिरहेको एमालेको अभियानका क्रमममा अछाम पुगेका ओलीले आईतबार विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)