•   Sunday, 20 Oct, 2024

अपांगमैत्री वातावरण निर्माण गर्न मानव अधिकार आयोगको आग्रह

this
Generic placeholder image
  

राष्ट्रिय मानव अधिकार आयोगले अपांगमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । अपांगता भएका व्यक्तिहरुको  ३२औँ अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आयोगले आइतबार विज्ञप्ति जारी गर्दै सरकार र सरोकारवाला निकायहरुलाई अपांगमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो । विश्वभर हरेक वर्ष तीन डिसेम्बरको दिनलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)