•   Sunday, 20 Oct, 2024

तिम्ल्याहा जन्मेपछि दुधालु गाई उपहार

this
Generic placeholder image
  

दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका–४ की रविना ताजपुरियाले डेढ महिनाअघि तिम्ल्याहा शिशु जन्माइन् । मजदुरी गरेर गुजारा गर्ने उनको परिवारमा तिम्ल्याहा हुर्काउन सहज थिएन । सुकुम्बासी परिवारमा सन्तान हुर्काउन सकस भएपछि गाउँलेमार्फत जनप्रतिनिधिसम्म खबर पुग्यो । 
Source: Kantipur

Comment As:

Comment (0)