•   Sunday, 20 Oct, 2024

भारतमा विधानसभा निर्वाचन : अझै मौलाउँदै मोदी

this
Generic placeholder image
  

भारतको केन्द्रीय शासनमा रहेको भाजपाले हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्यको विधानसभा चुनाव जितेको छ । आइतबार आएको नतिजाअनुसार भाजपाले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कंग्रेस विजयी भएको छ । 
Source: Kantipur

Comment As:

Comment (0)