•   Sunday, 20 Oct, 2024

अमेरिकी वरिष्ठ अधिकारी नेपाल आउँदै

this
Generic placeholder image
  

दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र स्रोतका अनुसार नेपालका उच्च अधिकारीलाई उनले मंसिर २० र २१ मा भेटवार्ता गर्न लागेकी हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)