•   Sunday, 20 Oct, 2024

धरौटी र तारिखमा छुट्न आदेश पाएकाहरू जेलमै

this
Generic placeholder image
  

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले छाड्नु भनी आदेश गरेका कुनै बन्दी पनि आइतबार छुटेनन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उक्त प्रकरणमा संलग्नताको अभियोग लागेका केहीलाई धरौटी र साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।
Source: Kantipur

Comment As:

Comment (0)