•   Sunday, 20 Oct, 2024

स्नातक तहको पढाइ सुरु नै भएन

this
Generic placeholder image
  

कक्षा १२ को नतिजा सार्वजनिक भएको साढे ३ महिना भइसक्दासम्म विश्वविद्यालयहरूले स्नातक तहको कक्षा सञ्चालन गर्न सकेका छैनन् । साउन ३० मा सार्वजनिक नतिजामा १ लाख ८९ हजार विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य ठहरिएका थिए ।
Source: Kantipur

Comment As:

Comment (0)