•   Sunday, 20 Oct, 2024

व्यवस्थाविरोधी आवाज देशमा अराजकता बढाउने हर्कत : महासचिव गुरुङ 

this
Generic placeholder image
  

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पछिल्लो समय केही व्यवस्थाविरोधीहरूले अराजकता फैलाउन थालेको बताएका छन् । देशमा द्वन्द्व सिर्जना गर्ने र बाह्य हस्तक्षेप बढाएर अशान्ती सिर्जना गर्ने असफल प्रयास गरेको गुरूङको भनाइ छ । 
Source: Kantipur

Comment As:

Comment (0)