•   Saturday, 19 Oct, 2024

मलेसियामा रहेका नेपालीको समस्याप्रति गम्भीर बन्न राजदूतलाई लामिछानेको अनुरोध

this
Generic placeholder image
  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मलेसियामा रहेका नेपालीको समस्याप्रति गम्भीर बन्न त्यहाँस्थित नेपाली राजदूतलाई अनुरोध गरेका छन् । मलेसिया भ्रमणमा रहेका सांसद लामिछानेले नेपाली राजदूत डिल्लीराज पौडेलसँग छलफल गरेका थिए । 
Source: Kantipur

Comment As:

Comment (0)