•   Saturday, 19 Oct, 2024

जिल्ला शिक्षा कार्यालय खारेजी र एसईई निरन्तरतामा सांसदकाे मत

this
Generic placeholder image
  

सरकारको प्रस्तावविपरीत जिल्ला शिक्षा कार्यालय खारेजी गर्नुपर्ने र एसईई परीक्षालाई निरन्तरता दिनुपर्ने पक्षमा सांसदहरू देखिएका छन् । सरकारले ल्याएको विधेयकमा संशोधन माग गर्ने अधिकांश सांसदले कार्यालय राख्न नहुने र एसईई प्रदेश तहबाट सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन । 
Source: Kantipur

Comment As:

Comment (0)