•   Saturday, 19 Oct, 2024

कुशको शव बनाएर अन्तिम संस्कार

this
Generic placeholder image
  

तीन महिनासम्म शव आउने संकेत नदेखेपछि रुसी सेनामा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीस्थित लाङ्दीका सन्दीप थपलियाको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
Source: Kantipur

Comment As:

Comment (0)