•   Saturday, 19 Oct, 2024

पाका नेता झ्यापुराम चेपाङलाई घरमै पुगेर जनप्रतिनिधिले गरे सम्मान

this
Generic placeholder image
  

झ्यापुराम चेपाङ पञ्चायतकालमा मात्रै नभएर बहुदल आएपछि पनि चितवनको जनप्रतिनिधि भएका अति सीमान्त वर्गको आदिवासी चेपाङ समुदायका अगुवा हुन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने भण्डारा बजारबाट उत्तर धादिङसँग सिमाना जोडिएको चितवन लोथरको विकट पहाडी गाउँ स्यामराङमा छ उनको सानो घर । सो पुरानो घरको साँघुरो पिँढीमा आइतबार चितवनका जनप्रतिनिधिको बाक्लै उपस्थित थियो ।
Source: Kantipur

Comment As:

Comment (0)