•   Saturday, 19 Oct, 2024

भारतसँगका सीमास्तम्भ मर्मत गरिँदै

this
Generic placeholder image
  

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमा छुट्ट्याउने स्तम्भहरू मर्मत सम्भारको काम सुरु भएको छ । कोशी प्रदेशका ४ सय ८४ सीमा स्तम्भको मर्मत र रंगरोगन सोमबारदेखि थालनी भएको हो ।
Source: Kantipur

Comment As:

Comment (0)