•   Saturday, 19 Oct, 2024

‘छोरा त फर्किएन, शव फर्काइदिए हुन्थ्यो’

this
Generic placeholder image
  

रुस पुगेका छोरा देवान राईसँग अन्तिमपल्ट असोज १७ मा फोनमा कुरा हुँदा पोखराका धनराज राईको मन अमिलो भयो । आफू बसिरहेको क्याम्पबाट १५ दिनका लागि अर्को क्याम्पमा जाने र त्यहाँ फोन, इन्टरनेट केही नहुने जानकारी देवानले त्यसैबेला परिवारलाई गराएका थिए ।
Source: Kantipur

Comment As:

Comment (0)