•   Saturday, 19 Oct, 2024

अहिले सरकार फेरबदलको कुरा चलेको छैन : महामन्त्री शर्मा

this
Generic placeholder image
  

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताए ।
Source: Kantipur

Comment As:

Comment (0)