•   Saturday, 19 Oct, 2024

ठेक्का लिएर काम नगर्ने आठ निर्माण व्यवसायी कालोसूचीमा

this
Generic placeholder image
  

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम अलपत्र पार्ने आठ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सरकारका विभिन्न पाँच वटा निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । 
Source: Kantipur

Comment As:

Comment (0)