•   Saturday, 19 Oct, 2024

मान्छे खाने बाघलाई चितवनबाट बर्दिया पठाइयो 

this
Generic placeholder image
  

चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
Source: Kantipur

Comment As:

Comment (0)