•   Saturday, 19 Oct, 2024

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

this
Generic placeholder image
  

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ । 
Source: Kantipur

Comment As:

Comment (0)