•   Saturday, 19 Oct, 2024

पक्राउ पुर्जी जारीविरुद्ध चन्द आन्दोलित

this
Generic placeholder image
  

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अदालतले जारी गरेको पक्राउ पुर्जीको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ । सरकारसँगको तीन बुँदे सहमतिमा उल्लेखित विषयलाई बेवास्ता गर्दै पक्राउ पुर्जी जारी भएको भन्दै नेकपाले विरोध गरेको हो ।
Source: Kantipur

Comment As:

Comment (0)