•   Thursday, 19 Sep, 2024

सबै एकजुट भयौँ भने कांग्रेसले एक्लै बहुमत ल्याउन सक्छ : देउवा

this
Generic placeholder image
  

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेता कार्यकर्ता एकजुट भएर काम गरेमा कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने बताएका छन् । उनले मुलुक संघीयतामा गइसकेपछि पनि समानुपातिक र समावेशी विकासको अवधारणा स्थापित हुन बाँकी नै रहेको बताए ।
Source: Kantipur

Comment As:

Comment (0)