•   Thursday, 19 Sep, 2024

एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ : कोइराला

this
Generic placeholder image
  

कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगाएका छन् । उनले अब पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने कम्पनी बिक्रीमा राजनीतिज्ञ र कर्मचारीको संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने दाबीसमेत गरे । 
Source: Kantipur

Comment As:

Comment (0)