•   Saturday, 19 Oct, 2024

एनसेलबारे शीर्ष नेता र मन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिदबिक्रीबारे शीर्ष नेता र मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहालले शीर्ष नेता र मन्त्रीहरूलाई एनसेल खरिदबिक्रीबारे छलफलमा बोलाएका थिए । 
Source: Kantipur

Comment As:

Comment (0)