•   Thursday, 19 Sep, 2024

नक्कली शरणार्थी प्रकरणका आरोपी सन्दीप रायमाझीद्वारा कान्तिपुरकर्मीमाथि हातपात, बुम माइक फुटाइयो

this
Generic placeholder image
  

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी सन्दीप रायमाझीले कान्तिपुर टेलिभिजनका पत्रकारमाथि हातपात गरेका छन् । काठमाडौं जिल्ला अदालत परिसरमा दृश्य खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि सन्दीपले हातपात गरेका हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)