•   Friday, 20 Sep, 2024

सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने

this
Generic placeholder image
  

सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जानकारी दिएकी हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)