•   Friday, 20 Sep, 2024

छातीमा असहज भएपछि उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल हृदय रोग केन्द्रमा भर्ना

this
Generic placeholder image
  

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महसुस भएपछि मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उनको एन्जियोप्लास्टी गरिएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)