•   Saturday, 21 Sep, 2024

सिजनमै सुनले बनाउँदै छ कीर्तिमानी मूल्य

this
Generic placeholder image
  

दुई साताअघि तिहारको तीन दिन धनतेरसदेखि लक्ष्मीपूजासम्म गहना व्यवसायीले झन्डै सवा अर्ब रुपैयाँको सुनचाँदी बिक्री गरे । लगत्तै मंसिरमा बिहेको सिजन परेपछि थप कारोबार बढ्ने व्यवसायीको अपेक्षा थियो । तर त्यसविपरीत सिजनमै सुनको कारोबार सुस्त छ ।
Source: Kantipur

Comment As:

Comment (0)