•   Saturday, 21 Sep, 2024

विद्यार्थीको प्राप्तांकमै आरआर क्याम्पसको मनोमानी

this
Generic placeholder image
  

रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पस काठमाडौंले स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको प्राप्तांकमा मनोमानी रूपमा थपघट गरेको पाइएको छ ।परीक्षा सकिएको एक वर्षपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको मानविकी तथा सामाजिक विज्ञान संकायको नतिजामा अंक फेरबदल गरी लापरबाही गरिएको विद्यार्थीले गुनासो गरेका छन् ।
Source: Kantipur

Comment As:

Comment (0)