•   Saturday, 21 Sep, 2024

आज देशभरको मौसम कस्तो रहन्छ ?

this
Generic placeholder image
  

हाल कोशी प्रदेश, मधेश प्रदेशकासाथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)