•   Thursday, 19 Sep, 2024

देशमा आर्थिक संकट गहिरियो : अध्यक्ष ओली

this
Generic placeholder image
  

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)