•   Thursday, 19 Sep, 2024

घोरेपानी र पुनहिलमा पर्यटकको लर्को

this
Generic placeholder image
  

पदयात्राका लागि सुरक्षित र भरपर्दो गन्तव्य हो, घोरेपानी–पुनहिल । पोखराबाट करिव एक साता लाग्ने यो पदमार्ग आजभोलि भने एकै दिनमा पुग्न सकिन्छ । २८ सय ७४ मिटरको उचाइमा रहेको घोरेपानीसम्म सडक सञ्जालले छोएको छ । त्यसपछि करिब एक घण्टा पैदल हिँडेपछि पुनहिल पुगिन्छ ।  
Source: Kantipur

Comment As:

Comment (0)