•   Thursday, 19 Sep, 2024

रास्वपाका मनोनीत केन्द्रीय सदस्यको शपथ आज, सचिवालय बैठक बस्ने

this
Generic placeholder image
  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हालै मनोनीत केन्द्रीय सदस्यहरुले बुधबार शपथ ग्रहण गर्दैछन् । पार्टी विधानको व्यवस्थाबमोजिम रास्वपाका सभापति रवि लामिछानेले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराएर जिम्मेवारी तोक्ने तयारीमा छन् ।
Source: Kantipur

Comment As:

Comment (0)