•   Thursday, 19 Sep, 2024

बोरामा शव भेटिएको दुई हप्ता बित्यो,  परिचय अझै खुलेन

this
Generic placeholder image
  

भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको दुईवटा शव फेला परेको १५ दिन भएको छ । तर शवको सनाखत अझै हुन सकेको छैन । मंसिर ६ गते बुधबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१२ पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलनचोक नजिक केरुंगा खोलाको पुल तल माछा मार्न गएका स्थानीयले शव फेला पारेका थिए । एकजना महिला र एकजना पुरुषको उक्त शव त्यसपछि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)