•   Tuesday, 17 Sep, 2024

तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिव र कर्मचारीहरूलाई तत्काल सेवा प्रवाहमा सुधार गर्ने गरी काम थाल्न निर्देशन दिएका छन् । उनले नागरिकले तत्काल शासकीय सुधार खोजिरहेको भन्दै त्यसका लागि तत्काल र दीर्घकालीन रूपमा के कसरी सुधार गर्न सकिन्छ भन्नेमा केन्द्रित गर्न निर्देशन दिए ।
Source: Kantipur

Comment As:

Comment (0)