•   Friday, 18 Oct, 2024

विज्ञान र प्रविधिको क्षेत्रमा सरकारले लगानी गर्न सकेकै छैन : प्रधानमन्त्री दाहाल

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा सरकारले आवश्यकताअनुसार  लगानी गर्नै नसकेको बताएका छन् । उनले आफू पनि विज्ञानको विद्यार्थी भएको, र विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानीको अवस्थाबारे जानकार रहेको भन्दै अहिलेसम्म सरकारले त्यस क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताए । 
Source: Kantipur

Comment As:

Comment (0)