•   Tuesday, 17 Sep, 2024

भ्रष्टाचार ठहर पछि फरार ५ जना कारागार चलान

this
Generic placeholder image
  

विशेष अदालतले कैद र जरिवाना तोकेपछि फरार भएका यातायात व्यवस्था कार्यालय कोशी इटहरीका तत्कालीन प्रमुखसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । अदालतले उनीहरूलाई कैद सजाय भुक्तानीका लागि मंगलबार मोरङ कारागार पठाएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)